नेकपा एमालेबाट दोधारा चाँदनीमा मेयर पदमा ६ जनाको दाबी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालले नगर प्रमुख पदका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले दोधारा चाँदनी नगर कमिटिको बैठकले नगर प्रमुख उम्मेदवारको लागी राजिव खड्का, किशोर कुमार लिम्बु, गगन खत्री, लक्षमण तिवारी, चन्द्र सिंह धामी, गणेश भाटले दाबी गरेका छन् । यस्तै नगरउपप्रमुख पदको उम्मेदवारको लागी चिनी गिरी, खिमा चन्द, सिता भण्डारीले दाबी गरेको नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य राजिव खड्को बताएका छन् । ६ जना नगरप्रमुखमा र ३ जना नगरउपप्रमुखमा दाबी पछि दुबै उम्मेदवारका लागी सहमती गर्ने प्रयास भईरहेको बताईएको छ् ।


ताजा समाचार

spot_img