पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेखन शैलीमा निरन्तर विकास हुनु पर्नेमा जोड


कञ्चनपुर ,
कञ्चनपुरमा दुई दिने पत्रकार क्षमता विकासको लागि अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।No description available.सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा दुई दिने पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले बताएका छन् । उनका अनुसार कार्यक्रमको समापनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्यले रहनु भएको थियो।No description available.
चैत्र २० गते देखि संचालन भएको अभिमुखिकरण कार्यक्रममा पहिलो दिनको अभिमुखीकरणमा कार्यक्रममा पहिलो दिन मिडिया के हो? प्रेस स्वतन्त्र : विश्वव्यापी मान्यता ,लोकतन्त्रमा पत्रकारिताको भूमिका,निर्वाचनमा पत्रकार र सञ्चारमाध्यमको भूमिका र दोस्रो दिनमा विकास पत्रकारिता ,आर्थिक विकास पत्रकारिता र संघीयता लगायतका विषयमा प्रस्तुतीकरण दिनु भएको थियो।No description available.
अध्यक्षता नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्य , केन्द्रीय पुर्व सदस्य मनमोहन स्वार,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संस्थापक अध्यक्ष अर्जुन शाह ,कञ्चनपुर पत्रकार महासंघ समिती कञ्चनपुर अध्यक्ष माधव धामी,उपाध्यक्ष हेमन्ती चौधरी , कोषाध्यक्ष जयदेव जोशी ,सहसचिव पहिलाद राना लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img