कञ्चनपुरका विकास केन्द्रीय उपाध्यक्ष र तुलसी नेवा : देयुदबूको केन्द्रीय सदस्य

कञ्चनपुर: कञ्चनपुरका समाजवेसी विकास श्रेष्ठ नेवारहरुको राष्ट्रिय साझा संगठन नेवा : देय् दबू को सातौ राष्ट्रिय महाधिवेशन बाट सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्षमा बिकाश श्रेष्ठ र महिला अगुवा तुलसी श्रेष्ठ(पुनम) नेवारहरुको राष्ट्रिय साझा संगठन नेवा : देय्दबुको केन्द्रीय सदस्यमा निर्बिरोध चयन भएका छन ।

No description available.

धरानमा सम्पन्न भएको नेवा देयुदबुको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा र केन्द्रीय सदस्यमा निर्बिरोध चयन भएका हुन । महेन्द्रनगरका विकास श्रेष्ठ केन्द्रीय उपाध्यक्षमा र बेलौरीकी तुलसी श्रेष्ठ देय्दबुको केन्द्रीय सदस्यमा निर्बिरोध चयन भएसंगै उनीहरुका सहकर्मीले बधाई ज्ञापन गरिरहेका छन ।

No description available.

ताजा समाचार