एमाले निकट प्राध्यापक संगठन सुप विश्वविद्यालय इकाई कमिटिको अध्यक्षमा भट्ट

कञ्चनपुर : नेकपा एमाले निकट प्राध्यापक सगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटीको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन । एमाले पार्टी कार्यालय कञ्चनपुरमा आयोजित प्राध्यापक संगठनको भेलाले भट्टको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

No description available.

उपाध्यक्ष प्रकासचन्द्र बडू, सचिव चक्र बहादुर विष्ट, कोषाध्यक्ष हर्ष बहादुर चन्द, सदस्य मदन खडका (बसन्त), हरिदत्त पन्त, हरिशरण भट्ट चयन भएका छन । नवनियुक्त प्राध्यापक संघको कार्य समितिलाई एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतका एमाले नेताहरुले बधाई तथा शुभकामना दिएका छन ।एमाले कञ्चनपुरले पाटी निकट प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिदै पार्टी र जनताको हितमा काम गर्न सुझाव दिएका छन ।

ताजा समाचार