कञ्चनपुर: यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चितताको लागि हिमालमा यसरी इन्द्रेणी झण्डा लामा र थापाले फर्फराएकि छन् ।

(एलजिबिटीआईक्यू) समुदायको हक अधिकार सुनिश्चितताको अधिकारकर्मी पुष्पा लामा र ज्योती थापाले सुरुवात गरेको यात्रा मार्च ९ धम्पुस देखि वन शिविर सम्म ,मार्च १० मा वन शिविरदेखि हाई क्याम्प ,मार्च ११ मार्डी भ्यू पोइन्ट ४२०० मिटर उच्च शिविरमा झण्डा फहराउन सफल हुँदै यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता होस भन्ने उद्देश्यले यो यात्रा गरेको पुष्पा लामाले बताउनु भयो।

उनले भनिन् , ‘यात्रामा हामी दुबई जना ले लगाएको जुन टिशर्ट पनि (एलजिबिटिआईक्यू) को प्रतिनिधित्व हुने गरि पहिरनमा सजिएकी छौँ ।
भ्रमणको माध्यम द्वारा यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई चिनाउदै यसपटकको मार्दी हिमालको ट्रेकिङ र मार्च ११ – २०२२ मा मार्दी भ्यु प्वाइन्टमा पुगेर इन्द्रेणी झण्डा फर्फराउदै( LGBTIQA )समुदायको अधिकार सुनिश्चितताको लागी आवाज उठाउन पाउँदा एकदम गर्व महसुस भएको छ। ‘ लामाले भनिन् , यो अभियानमा मलाइ साथ दिनु हुने सहकर्मी ज्योती थापा लाई समेत उनले हृदयदेखि धन्यवाद दिएकी छन् । आगामी दिनमा नेपाल लगायत संसार भरिमा रहनु भएका एलजिबिटिआईक्यू (LGBTIQA) समुदायका साथीहरुलाई नेपाल भ्रमण गर्नको लागि समित हार्दिक अनुरोध गरेकी छन् ।

उनको मार्दी ट्रेक गर्नको उद्देश्य समेत इन्द्रेणी झण्डा ( Rainbow flag) फहराउनु नै थियो र सम्पुर्ण यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित होस भन्ने हेतुले हाम्रो यात्राको योजना भएको हो । लामाले भनिन् ।
त्यो यात्राले जिन्दगीमा अझै केही गर्नु पर्छ भन्ने उर्जा उत्पन्न गराएको छ। आगामी दिनमा पनि यस्तै योजना बनाउने सोचमा छौँ । अहिले जुन यात्रामा कटिबद्ध भइ सफल हुँदै जिन्दगीको अविस्मरणीय पल समेत बन्न पुग्यो। ज्योती थापाले बताइन् ।

‘कस्तो रमाइलो यात्रा त्यसैमा झनै उर्जावान का साथ जुन उद्देश्यले तय गरेको त्यो माथिको हिमाल लाई सम्झदै -सम्झिदै त्यहा पुग्न गरिएका सम्झौताअनुरूप पूरा गरेको यात्रा जुन त्यो सेतो हिमाल संगको नाता एकासी गास्न पुगे छौँ । जुन जिन्दगीको याद कार स्मरणीय पल बन्न पुगे छन् । जसले आगामी दिनमा ती अतितका हरपल हर क्षणमा डुबाउने छन् ।’