प्राध्यापक सिह सह परीक्षा नियन्त्रक

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बिर बहादुर सिह सह–परीक्षा नियन्त्रकमा नियुक्त भएका छन ।May be an image of 1 person and sitting सुप विश्वविद्यालय कार्यकारी परीषदले प्राध्यापक सिहलाई सह–परीक्षा नियन्त्रकमा नियुक्त गरेको हो । १३ बर्षदेखि प्राध्यापन गर्दै आएका प्राध्यापक सिहलाई यस पटक विश्वविद्यालयले सह–परीक्षा नियन्त्रकको जिम्मेबारी दिएको छ ।May be an image of 3 people and people sitting

बेलडाँडी घर भएका प्राध्यापक सिह राजनीतिशास्त्र, विकास अध्ययन, आरडी विषयका प्राध्यापक हुन । सिह स्नातक र स्नाकोत्तर तहमा अध्यायपन गराउँदै आएका छन । विकास अध्ययनमा विद्यावारीधी (पिएचडी) गर्दै आएका प्राध्यापक सिहले विश्वविद्यालयले दिएको जिम्मेबारी निर्भिकता, कुसलता, ईमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सोमबार सह परीक्षा नियन्त्रक सिहले परीक्षा नियन्त्रणको कार्यालयमा पदभार ग्रहण समेत गरेका छन ।May be an image of 3 people and people sitting

ताजा समाचार