दोधारा चाँदनीमा घरदैलो गर्दै सामाजसेवी तथा नेता कुमाल (फोटो फिचर)


दोधारा । दोधारा चाँदनीमा सामासेवी तथा नेकपा नेता कुमालले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमण देखि ब्यक्तीगत लगानीमा सामजमा भएका समस्याहरुलाई निराकरण गर्ने प्रयासरत सामाजसेवी तथा माओबादी केन्द्रका नेता भिम कुमाल आसन्न स्थानिय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । दोधारा चाँदनी नगरपालिकाका अधिकांश वडा तथा टोलहरुमा घरदैलो कार्यक्रम संचालन गर्दै आएका हुन् ।

 


ताजा समाचार

spot_img