कञ्चनपुर: जिल्लाको भीमदत्त नगरपालिका वडा न.१८ अवस्थित रहेको बागवानीमा नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ र टोल कमिटी गठन गरिएको छ।
आइतबार एक कार्यक्रमको आयोजनाका साथ कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं १८ बागवानी टोल भेलाको अध्यक्षता वडा अध्यक्ष प्रशान्त भट्ट जिल्ला कमिटी सदस्य नारद सुनार को प्रमुख आतिथ्य मा सम्पन्न भएको हो।
उक्त भेला बाट कमिटी हरु गठन गरिएको थियो। जसमा जितेन्द्र कार्की को अध्यक्षता मा २१ सदस्यीय टोल कमिटी गठन गरियो । भने सुनिता जोशी को अध्यक्षतामा २१ सदस्यीय .सुनिता जोशी को अध्यक्षता मा २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरिएको छ।