कञ्चनपुर: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कञ्चनपुरको अध्यक्षमा प्रितीधीर भण्डारी चयन भएका छन ।
सोमबार महेन्द्रनगरमा सम्पन्न भएको एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कञ्चनपुरको चौथो अधिवेशनबाट अध्यक्षमा भण्डारी चयन भएका हुन । उपाध्यक्ष प्रकास थापा, महिला उपाध्यक्ष पुजा महत, सचिव मदन साउद, सह सचिव विष्णू खत्री, कोषाध्यक्ष पुष्कर सिह कठायत चयन भएका छन ।
सदस्य तर्फ हर्क ब. भण्डारी, दिपक चन्द, चन्द्रलाल चौधरी, रितु गैरे, द्रोपती विष्ट, सीमा देवकोटा,सरिता पाण्डे, मञ्जु चौधरी, कृष्ण प्रशाद राना चयन भएका छन । अध्यक्षमा चयन भएका प्रितीधीर भण्डारीले स्वास्थ्यकर्मीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ केन्द्रीय अध्यक्ष राम बहादुर चन्दको प्रमुख आथित्य एव, एमाले जिल्ला सचिव पल्लवराज भट्टको बिशिष्ठ आथित्य, नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष मान बहादुर चन्द सहितको उपस्थितिमा कार्यक्तम भएको थियो ।