बृहत यौनिकता शिक्षा विकास बारे कार्यशाला गोष्ठी सम्पन्न


कञ्चनपुर:सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा बृहत यौनिकता शिक्षा विकास बारेमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।May be an image of 6 people, people standing, indoor and text that says 'inking and Learning Workshop SRHR in Sudurpaschim Provin Date 7 March 2022 Venue: 8/11 Hotel. Kanchanpu'
सोमबार बृहत यौनिकता शिक्षा बारेमा जानकारी नभएको हुँदा यसलाई सबैको पहुँचमा पुगोस् र यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य बारेमा युवाहरु मा जानकारी होस् भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।May be an image of 3 people, people sitting, people standing and indoor
कार्यशाला गोष्टिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला बाट १५ देखि ३० वर्षका युवा वर्ग, अपाङ्गता भएको व्यक्ति र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकार सम्बन्धित कार्यरत संघसंस्थाका प्रतिनिधिहरु को उपस्थितिमा निलहिरा समाज र राईट हियर राईट नाउ ( एस आर एच आर) युवा र बिबिसी संस्थाले महेन्द्रनगरमा बृहत छलफलका साथै सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो।May be an image of 15 people, people standing, people sitting and indoor
कार्यक्रममा युवाहरु लाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य बारेमाव राईट हियर राईट नाउ ( एस आर एच आर) परियोजना युवा संस्थाको तर्फबाट प्रोग्राम अफिसर बिपना श्रेष्ठ र निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले कार्यक्रम बारेमा प्रस्तुतीकरण दिनु भएको थियो।May be an image of 7 people and indoor
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय (एलजिबिटीक्यू) समुदायले र युवा वर्ग अपाङ्गता भएका महिलाले लगायत व्यक्तिले खेप्नुपरेको समस्या समाधान बारेमा के कस्ता खालका रहेका छन् , अबका दिनमा यसबारे चुनौती र सुझाव लाई संकलन गरि त्यसको समाधानका साथै आगामी दिनमा थप यस्ता किसिमका कार्यशाला गोष्ठी र कार्यक्रमको आयोजनाको आयोजना समेत गरिनु पर्ने निलहिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकाल बताउनु भयो। May be an image of 3 people, people standing and indoorउनले भनिन् ‘ यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारको पहिचानको लागि जनसमुदाय सम्म जनचेतना जोगाउनका मिडियाले पनि ठुलो भुमिका खेलेको र आगामी दिनमा पनि सम्पुर्ण संघसंस्थाको तर्फबाट यस्तै सहयोग रहि रहोस् निर्देशक ढकालले बताइन् ।May be an image of 5 people, people sitting and indoor
१५-३० वर्षका युवालाई विशेष लक्षित गर्दै उक्त कञ्चनपुरमा यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो।May be an image of 10 people, people sitting and indoorMay be an image of 10 people, people standing and indoorMay be an image of 8 people, people standing and indoorMay be an image of 11 people, people standing, people sitting, table and indoorNo description available.

ताजा समाचार

spot_img