युक्रेनमा एलन मस्क द्धारा अप्टिकल फाइबर/टावर रहित इन्टरनेट सेवा उपलब्ध

43
Elon Musk (FILE PHOTO)
एलन मस्कले युक्रेनमा अप्टिकल फाइबर/केबल रहित वा टावर रहित इन्टरनेट सेवा उपलब्ध गराएका छन । युक्रेनमा अबरूद्ध भएको इन्टरनेट “Starlink service satellite” बाट उपलब्ध गराएर ठुलो सहयोग गरेका छन । युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।
स्टारलिंक के हो ?
‘स्टारलिङ्क’ मस्कको कम्पनी ‘स्पेस एक्स’ को एकाइ हो, जसले ‘लो अर्थ अर्बिट’ स्याटेलाइटमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँछ। यसको मतलब यो मार्फत कुनै पनि फाइबर अप्टिक, केबल वा टावर बिना इन्टरनेट जडान प्रदान गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here