अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

केन्द्रीय अध्यक्ष बरालले गरिन सहिद गौतमका बुवालाई आर्थिक सहयोग


कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।May be an image of 9 people, people standing and outdoors
आइतबार अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक प्रदेश कमिटी अध्यक्ष नेत्र मैनालीको अध्यक्षता बसेको बैठकमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा कंचनपुर जिल्लाको पुनर्वास न.पा.वार्ड नं.४ शहिद गोविन्द गौतम पार्कमा सम्पन्न भएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताउनु भयो ।May be an image of 7 people, people standing and outdoors
अध्यक्ष रोकायाका अनुसार बैठक सम्पन्नका साथ सहिद गौतमका बुवालाई अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले नगद ११ हजार आर्थिक सहयोग गरेकी छन् ।May be an image of 6 people, people sitting, people standing and outdoors
उक्त बैठकमा पार्टी पोलिट ब्यूरो सदस्य राजेन्द्र सिह रावल,पार्टी केन्द्रीय कमिटी सदस्य कमला बोहरा,अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मोति बि.क,उप महासचिव गोविन्द गिरी,नेकपा(एमाले) कंचनपुर जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, उप सचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटी सदस्य भार्मल सुनार , नेकपा एमाले पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा लगायत अनेरास्ववियुका केन्द्रिय सदस्यहरु विभिन्न जिल्ला का अध्यक्ष/संयोजक हरु को उपस्थिति रहेको थियो ।May be an image of 8 people, people sitting, people standing, tree and roadMay be an image of 8 people, people standing, people sitting, tree and outdoorsMay be an image of 8 people, people standing, outdoors and treeMay be an image of 13 people, people sitting, people standing, tree and outdoorsMay be an image of 9 people, people standing and outdoors

ताजा समाचार

spot_img