हाम्रो भोजनालबाट किरियापुत्री दलित पत्रकारको परिवारलाई खाद्यान्न सहयोग

कञ्चनपुर : महेन्द्रनगरको चर्चित होटल हाम्रो भोजनालयबाट किरियापुत्री दलित पत्रकार कृष्ण दमाईको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । आर्थिक रुपमा विपन्न भएका दलित पत्रकार दमाईको परिवारलाई हाम्रो भोजनालयबाट खाद्यान्न सहयोग गरिएको हो ।

हाम्रो भोजनालयका संचालक चक्र प्रशाद मिश्रले आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई खाद्यान्न स्वरुप चामल सहयोग गरेको बताए । भीमदत्त नगरपालिका ३तिलकपुर निवासी पत्रकार दमाईका बाबुको गत साता मुटु रोगका कारण निधन भएको थियो ।

ताजा समाचार