कञ्चनपुर: अत्यधिक चिसो बढ्दै गएपछि आगो ताप्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरका एक बुद्धको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका स्थानीय बुद्ध पदम सिह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ऐरीको घरमा आगो ताप्नका लागि बालिएको आगो सल्किएर घरमा लागेको थियो । सोही आगोले बृद्धको शरिरिमा परेपछि बृद्धको जलेर मृत्यु भएको छ ।

