कञ्चनपुर : बागेश्वरी असल शासन क्लब(वास) कञ्चनपुरको अध्यक्ष पुष्कर राज पन्त चयन भएका छन । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजिक एक बैठकले वास कञ्चनपुरको कार्य समिति गठन गरेको हो ।

उपाध्यक्ष दिपक निरौला, सपचव चक्र प्रशाद पन्त, सह सपचव रोशनी नेगी, कोषाध्यक्ष मनिसा पार्की, सदस्य हेमा धामी, पल्लबी शाही, बिमला शाही, सरस्वती खडका, कलला नेगी, विश्वेश्वरी जोशी, गोकर्ण भट्ट रहेका छन ।

सल्लाहकार संयोजक देवराज बडू, अमिर तिरुवा, गोबिन्द नारायण उपाध्याय रहेका छन । सुदूरपश्चिम वासका सह संयोजक पाण्डव पुजाराको संयोजकत्वमा गठन भएको थियो ।

