जिल्ला लिग फुटबल प्रतियोगिता: आज समुह ‘ए’ अन्तर्गतका तीन खेल ,शिर्ष स्थानका लागि कडा प्रतिस्पर्धा


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।May be an image of 7 people, people standing and outdoorsआज बिहीवार समुह ‘ए’ को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने छन् । महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुने, जसमा पहिलो खेल दिपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली बिच बिहान १० बजे अंक तालिकाको शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने,May be an image of 5 people, people standing and outdoors दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच दिउँसो १ बजे हुने छन् । May be an image of 6 people, people standing and grassMay be an image of 6 people, people standing and outdoorsयसैगरी ,उक्त दिनको तेस्रो खेल राम युवा क्लब पुनर्वास र द ग्यालेक्सी युथ क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 8 people, people standing and outdoors
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।May be an image of 8 people, people standing and outdoors

ताजा समाचार

spot_img