जिल्ला लिग फुटबल प्रतियोगिता: आज समुह ‘बि’ अन्तर्गतका तीन खेल ,शिर्ष स्थानका लागि कडा प्रतिस्पर्धा


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।May be an image of 7 people, people standing and outdoors
आज बुधबार समुह ‘बि’ को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने छन् ।May be an image of 6 people, people standing and outdoors महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुने, जसमा पहिलो खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच दिउँसो १ बजे हुने छन् ।May be an image of 7 people, people standing and outdoorsMay be an image of 9 people, people standing and text that says 'Fly V Emirates Emis ETHAD'
यसैगरी ,उक्त दिनको तेस्रो खेल त्रीपुरा युवा समाज र रोयल गोर्खाज बिच दिउँसो ३ बजे अंक तालिकाको शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 8 people, people standing, outdoors and text that says 'Emir HUSH HOMEL'May be an image of 10 people, people standing and outdoors
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।

ताजा समाचार

spot_img