कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।
महेन्द्रनगरको खुलामञ्चमा आज प्रतिस्पर्धात्मक तीन खेल हुने छन् । जसमा पहिलो खेल कञ्चन समाज र आदर्श नेपाल बिच बिहान १० बजे, महेन्द्रनगर युनाइटेड र त्रीपुरा समाज बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल निङ्गलाशैनी युवा समाज र रोयल गोर्खाज बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।