जिल्ला लिग फुटबल प्रतियोगिता: आज समुह “ए” अन्तर्गतका तीन खेल हुने


कञ्चनपुर,
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।May be an image of 7 people, people standing, outdoors and text that says 'vivo YS1A 2022, 1:25'महेन्द्रनगरको खुलामञ्चमा आज प्रतिस्पर्धात्मक तीन खेल हुने छन् । May be an image of 7 people, people standing and outdoorsजसमा पहिलो खेल युथ क्लब अफ महाकाली र सेक्युर्ड नेपाल बिच बिहान १० बजे, दोस्रो खेल द ग्यालेक्सी युथ क्लब र अरनिको युवा क्लब बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल डिफेन्डिङ लिग च्याम्पियन दिपज्योती युवा क्लब र राम युवा क्लब पुनर्वास बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 5 people, people standing and outdoorsजिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।

ताजा समाचार

spot_img