भोली देखि दोधारा चाँदनीको सबै वडामा जोन्सन एण्ड जोन्सनको खोप


दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना बिरद्धको खोप जोन्सन एण्ड जोन्सन संचालन हुने भएको छ् । खोपबाट छुटेका १८ वर्ष देखि माथी सबै उमेरकाहरुलाई भोली देखि दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा कोरोना बिरुद्धको खोप जोन्सन एण्ड जोन्सन खोप संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा एक साथ जोन्सन एण्ड जोन्सन खोप अभियान संचालन गरिने दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।


ताजा समाचार

spot_img