कञ्चनपुर : विभिन्न माँग राख्दै कञ्चनपुरका शिक्षक संगठनले भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कञ्चनपुरका चार शिक्षक संगठनले भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको एकृकीत शिक्षक संगठनका भीमदत्त नगर अध्यक्ष विरेन्द्र प्रसाद भट्टले बताए । उनका अनुसार ६ बुदे माग अघि सारेर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।








