महाकाली नदीमा एक युवक वेपत्ता


दोधारा । महाकाली नदीमा नुहाउने क्रममा एक युवक वेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वर्ष अन्ताजी ३० का शंकर लुहार बेपत्ता भएका हुन । महाकाली पक्की पुल क्षेत्रबाट आज साँझ सुनार वेपत्ता भएका छन् । बेपत्ताको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार

spot_img