उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता : बेदकोट र गौरीगंगा बिचको खेल बराबरी


कञ्चनपुर,
काठमाडौमा जारी उम–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत बेदकोट नगरपालिका कञ्चनपुरले आफ्नो दोस्रो खेलमा गौरीगंगा नगरपालिका कैलाली संग बराबरी खेलेको छ।No description available.
सनिवार ललितपुर स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको बेदकोट नगरपालिकाको दोस्रो खेल गौरीगंगा नगरपालिका बिच भएको थियो। जसमा दुबई टिमले समान १-१ गोलको बराबरी खेल्दै बेदकोटको ४ अंक जोड्न पुगेको छ। जस खेलमा पहिलो हाफको २७ औं मिनेटमा बेदकोट नगरपालिका कञ्चनपुरको तर्फबाट जर्सी नम्बर १९ कि टिम कप्तान निलम सिंहले गोल गर्दै अग्रता कायम गरेकी थिन। No description available.दोस्रो हाफमा गौरीगंगा नगरपालिका महिला फुटबल टिमको तर्फबाट खेलको ६० औं मिनेटमा जर्सी नम्बर १४ कि अञ्जली कुमारी योन्जङ ले गोल गर्दै टिमलाई बराबरीमा पुगाउन सफल हुन पुगिन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लयर अफ द म्याच गौरीगंगा नगरपालिका महिला टिमकी जर्सी नम्बर २ कि मञ्जु कुमारी खड्का घोषित भईन । उनले पाचँ हजार र गोल्डेन बुट हात पारिन् ।No description available.No description available.प्रतियोगिताको नकाउट चरणमा पुग्नका लागि प्रत्येक समूह बाट अंक तालिका शिर्ष स्थानमा रहेको एक टिमले नकाउट चरणमा पुग्ने छ। जसमा बेदकोट नगरपालिकाको ४ अंक रहेको छ। नकाउट चरण पुग्ने नपुग्ने भन्ने बारेमा १ अंक रहेको गौरीगंगा नगरपालिकाले बराहक्षेत्र नगरपालिका बिच हुने प्रतिस्पर्धात्मक खेलमा गौरीगंगा नगरपालिकाले फराकिलो गोल अन्तरले हराएमा बेदकोटको सम्भावना कम रहेको छ।No description available.
कार्तिक ११ गते भएको पहिलो खेलमा बेदकोट नगरपालिका र बराहक्षेत्र नगरपालिका लाई ३–० ले हराउदै पहिलो जित दर्ता गरेको थियो। देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् ।No description available.
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img