स्काउटद्वारा दोधाराका बाढीपीडितलाई राहत

कञ्चनपुर: नेपाल स्काउटले कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितलाई राहत सहयोग गरेको छ । नेपाल स्काउट प्रधान सुप प्रदेश कार्यालयले कपडा सहयोग गरेको हो ।

स्काउटका रोभर लिडर केशव खडकाले विपद्का बेला पीडितलाई सक्दो सहयोग गरेको बताए । उनका अनुसार प्रदेश स्काउटका सहायक अधिकृत राजेन्द्र बानिया प्रदेश तथर्स समिति सदस्य खुसी चौधरी दोधाराचादनीका स्काउट अध्यक्ष दुर्गा बडुवालले उप मेयर चिनी गिरीलाई हस्तान्तरण गरेको थियो ।

ताजा समाचार

spot_img