राष्ट्रिय उप-मेयर कप महिला फुटबल प्रतियोगिताका लागि बेदकोट टिम बिदाई

कञ्चनपुर जिल्लाबाट राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुने बेदकोट नगरपालिका पहिलो टिम


कञ्चनपुर,
राजधानीमा कार्तिक ४ गते देखी संचालन भएको राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगिताका लागि कञ्चनपुरको बेदकोट टिमलाई बिदाई गरिएको छ ।No description available.
सोमबार बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले बेदकोट नगरको महिला टिमलाई बिदाई गरेको हुन् ।
खेलाडीलाई बिदाई गर्दै मेयर चन्दले प्रतियोगितामा राम्रो उत्कृष्ट प्रदर्शन गरेर बेदकोट नगरपालिका मात्र नभएर सिंगो जिल्ला कञ्चनपुरको नाम राख्न समेत शुभकामना दिनुका साथै खेलाडी राष्ट्रका गहाना भएकाले अनुशासित भएर खेलमा सहभागि हुन खेलाडी लाई उनको भनाई रहेको थियो।May be an image of 7 people, people sitting and indoor
अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा आयोजित फुटवल प्रतियोगितका लागि निलम सिंह,अस्मिता चौधरी,बिनिता कुमारी बोहरा, सिवाङ्गी स्नेही, बिपना स्नेही,गायत्री मल्ल, सीता रोकाया,निलम ओखेडा, भावना पातली, शोभा क्षेत्री ,यसु पाण्डेय,मनिसा ओखेडा,कान्ति पातली, पुष्पा पाण्डेय,तुलसी पातली,पुजा पातली, आशिका थापा,पुष्पा सिंह, पवित्रा दमाई र अनिता भट्ट खेलाडी सहभागि रहेका छन् । जसमा टिमको कप्तानको जिम्मेवारी निलम सिंह लाई दिएको छ। भने टिम प्रशिक्षकमा वकिल बहादुर सिंह ,लोक बहादुर पातली व्यवस्थापकमा नगर प्रवक्ता नरेश बहादुर सिंह,अफिसियल माया बोहरा, राम सिंह धामी र स्वास्थ्य कर्मी लक्ष्मी ऎर बुढा रहनु भएको छ।No description available.May be an image of 7 people, people standing and indoor
राष्ट्रिय उप-मेयर महिला फुटबल प्रतियोगिताको लागि बेदकोट नगरपालिकाको महिला फुटबल टीमलाई नगर प्रमुख अशोक कुमार चन्द लगायत नगरपालिकाको टीमले काठमाडौंका लागि बिदाई गरि टिम आज काठमाडौ प्रस्थान भएको छ। जसमा कञ्चनपुर र कैलाली जिल्लाका महिला खेलाडी रहेका छन् ।No description available.No description available.देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उप-मेयर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट अन्य टिमको सहभागिता रहेको छ । जसमा कञ्चनपुर जिल्लामा ९ वटा स्थानीय तह मध्य बेदकोट नगरपालिकाले मात्रै सहभागिता जनाएको छ।बेदकोट नगरपालिकाले पहिलो खेल बराह क्षेत्र नगरपालिका सुनसरी को सामना कार्तिक ११ गते १२ बजे खेल्ने छ भने दोस्रो खेल गौरीगंगा नगरपालिका कैलाली संग कार्तिक १३ गते १२ बजे ललितपुर स्थित एन्फा कम्प्लेक्स खेलमैदान खेल्ने छ।
No description available.No description available.May be an image of 10 people, people sitting, people standing and indoorNo description available.May be an image of 13 people, people sitting and people standingMay be an image of 11 people, people standing, people sitting and indoorNo description available.

ताजा समाचार

spot_img