अखिल क्रान्तिकारीद्वारा भत्किएको बाध पुर्ण निर्माणको लागि सर्वव्दान


कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भीमदत्त नगरपालिका ऐरी स्थिीत भत्किएको बाँध पुनः निर्माणमा जुटेको छ । राष्ट्रिय विपती परेको बेला क्रान्तिकारीले अनुदान गरेको जनाएको छ ।

May be an image of 6 people, people sitting, people standing and body of water

अखिल क्रान्तिकारीका अध्यक्ष कैलास चन्द्र गिरीले महाविपती परेको बेला क्रान्तिकारीले आफनो तरफबाट सर्वद्वान गरेको बताए । अखिल क्रन्तिकारी कञ्चनपुरको टिमले बुधबार विहानै देखि भत्किएको स्थानमा अनुदानमा खटिएको हो । कमजोर सडक भएकाले बाँध भत्काएर गाँउ पस्ने खतरा थियो ।May be an image of 7 people, people sitting, people standing and outdoorsMay be an image of 4 people, people sitting, people standing and outdoorsMay be an image of nature and ocean


ताजा समाचार

spot_img