महाकाली वाढि प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति, उद्दार र राहत कार्यमा


कञ्चनपुर : कञ्चनपुरको महाकाली नदी वाढि प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले समेत अनुगमन गरेका छन । मंगलबार समाजिक विकासमन्त्री लाल बहादुर खडका, आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशी, पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले वाढि प्रभावित क्षेत्रको अनुगमन गरेका हुन ।

No description available.

समाजवादीका नेताहरु समेत रहेका मन्त्रीद्वय खडका,जोशी र पुर्वराज्यमन्त्री रावलले भीनपा ११भुजेला, महाकाली पुल पहुँचमार्ग क्षेत्र, भीनपा ९ ब्रम्हदेब क्षेत्रको स्थलगत अनुगमन गरेको समाजवादी कञ्चनपुरका विद्यार्थी नेता प्रज्वल कुँवरले बताए । उनका अनुसार मन्त्री त्रय सहित समाजवादी कञ्चनपुरका युवा नेता राजेन्द्र पाण्डे, रविन्द्र कुँवर, महेश भट्ट सहितले अनुगमन गर्दै खल्लामछेट्टीमा फसेका नायक परिवारको उद्दार तथा वाढि प्रभावित जनताको उद्दार, राहत कार्यका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने बताएका छन । महाकालीको भङगालोमा फसेका खल्लामछेट्टीका नायक परिवारको हेलिकेप्टर मार्फत उद्दार कार्यका लागि पहल भईरहेको छ ।

No description available.

 


ताजा समाचार

spot_img