अविरल वर्षाले धनजनको समेत नोक्सानी (फोटो फिचर)


कञ्चनपुर : असोज ३१ गते आइतबार देखी परेको अविरल वर्षाका कारण किसानहरु त मार्का परेका थिए अब वर्षाले धन जनको समेत नोक्सानी गर्न थालेको छ ।

No description available.

महाकाली नदिमा ८ वर्ष यताकै अहिले सम्मको उच्च ४ लाख ६१ हजार क्युसेक पानीको जलस्तर मापन गरिएको छ भने पानी एकनासले  परिरहेकोले जलस्तर अझै बडने सम्भावना रहेको छ । जसले गर्दा राष्ट्रिय गौरवको आयोजना अनुसार बन्दै गरेको महाकाली पुलको ६ लाइनको सडक (भाइरल रोड) को पनि कटानी गरेको छ ।

No description available.

महाकाली छेउछाउको वस्ती भीमदत्त नगरपालिकाका भुजेला पिपरैया र दोधारा चाँदनी नगरपालिकाका आसपासका गाँउ डुवानमा परी धनजनको क्षति हुने खतरा बढेको छ । यस्तो विषम परिस्थीतिमा सबैले संयमता अपनाउदै आफनो र घरपरिवारको सुरक्षा गर्नु जरुरी देखिन्छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 


ताजा समाचार

spot_img