सुदूरपश्चिममा जोन डियरको धमाका

कञ्चनपुर : कञ्चनपुरमा रहेको जोन डियरको शाखाले एकै दिनम ७ वटा टेक्ट्रर बेच्न सफल भएको छ । वार्षिक ५० देखि ६० ट्रेक्टर बेच्दै आएको जोन डियरले घटस्थापनाको दिन मात्रै ७ वटा बेच्न सफल भएको छ ।

No description available.

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी विक्रीहुने जोन डियर ट्रेक्टरले आर्थिक वर्ष ०७८/०७९ मा २५ ओटा बेच्न सफल भएको छ । जोन डियरको सबै उत्पादनमा ५ वर्षका वारेन्टी र अमेरिकन ब्राण्ड रहेको छ ।

No description available.

ग्राहक वर्गले सुदुरपश्चिममा अरु ब्राण्डका टेक्टर भन्दा जोन डियर ब्राण्डको ट्रेक्टर अत्यधिक रुचाएको जोन डियर कम्पनीका शाखा प्रमुख हरिश रानाले बताए ।

ताजा समाचार

spot_img