अधिवक्ता ओझा बुद्धिजिवी संगठन सुप प्रदेश इन्चार्ज


कञ्चनपुर : कञ्चनपुरकी महिला बुद्धिजिवी एव अधिवक्ता कौसिल्या ओझा(किरण) नेपाल बुद्धिजिवी संगठनको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जमा भएकी छिन ।
नेकपा माओवादी निकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलाले ओझालाई केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जको जिम्मेबारी दिएको हो । अधिवक्ता ओझा बुद्धिजिवी संगठनको केन्द्रीय सचिव तथा सुप प्रदेशको इन्चार्जमा भएसंगै उनलाई बधाईको ओईरो आईरहेको छ ।

ताजा समाचार

spot_img