सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनि द्वारा विमितको घर आगनमा गइ मृत्यु दाबी भुक्तानी

कञ्चनपुर :  सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडद्वारा विमितको घरमैं पुगी मृत्यु दाबी भुक्तानी गरेको छ । बेलौरी न.पा.०६ कञ्चनपुरकी बीमित स्व. लक्ष्मी डगौराको २०७७ फाल्गुन २७ गते लिभरमा सुजन भएर मृत्यु भएको थियो । स्व.डगौराले सार्थक आजीवन बीमा १५ बर्षे अवधि राखी ३ वार्षिक बीमा शूल्क रकम भुक्तानी गरी ३ लाखको बीमा गरेकी थिइन ।

शुक्रबार मृतक डगौराको घर गई उनले इच्छाएको व्यक्ती उनका छोरा बलराम चौधरीलाई बाीमाङ्क र बोनस रकम सहित रु.३ लाख ३४ हजार २ सय को चेक धनगढी शाखा प्रबन्ध श्री लक्ष्मीकान्त जैसीले चेक हस्तान्तरण गरेका छन् ।

ताजा समाचार

spot_img