समाजवादी अनेरास्ववियू महेन्द्रनगर माविको अध्यक्षमा विष्ट


कञ्चनपुर : नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू महेन्द्रनगर माविको अध्यक्षमा जिवन विष्ट चयन भएका छन । बिहीबार समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको इकाई भेलाले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्ष माधवी भट्ट, सुस्मिता धामी, जयन्ती पन्त, हिमानी मल्ल, सचिव करन कार्की, सह सचिव हिमानी रावत, लोकेश महरा, कोषाध्यक्ष अनिल ठगुन्ना चयन भएका छन । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले जिल्लाभरी संगठन विस्तार हुने बताए ।


ताजा समाचार

spot_img