विप्लव क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा पाठक


कञ्चनपुर: नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा विद्यार्थी नेता टेकेन्द्र प्रशाद पाठक चयन भएका छन ।No description available.

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा विद्यार्थी नेता चयन भएका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका नवचयन सह सचिव हरि सिह ऐरीका अनुसार पाठक नेतृत्वमा ३५ सदस्सीय क्रान्तिकारी जिल्ला कार्य समिति चयन गरिएको छ । उपाध्यक्ष भरत विक, सचिव अर्जुन विक, सह सचिव हरिस सिह ऐरी, कोषाध्यक्ष अनिल घडेरी चयन भएका छन ।No description available.

अखिल क्रान्तिकारी कञ्चनजपुरका अध्यक्ष टेकेन्द्र पाठकले संगठनले दिएको जिम्मेबारीका साथै शैक्षिक विकृत बिसङगती बिरुद्ध संघर्ष गर्दै आम विद्यार्थीको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img