सशस्त्र प्रहरीद्धारा दोधारा चाँदनीबाट १ लाख बढीको अबैध समान बरामद

दोधारा : सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट दोधरा चाँदनी तथा फर्वाड बेश बडुवाल टोलबाट खटीएका सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी सीमाबाट अबैध रुपमा चोरी निकासी गरी लैजादै गरेको बेवारिसे अवस्थामा रहेको अन्ताजी मुल्य रु. १ लाख ६ हजार २ सय १० रुपिँया बराबरको अबैध समान बरामद गरी आवश्यक कानूनी कारवाहीको लागि गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको ।

ताजा समाचार

spot_img