बेवारिसे अवस्थामा अबैध काठ बरामद

कञ्चनपुर : कञ्चनपुरमा बेवारिसे आवस्थामा पाँच (३८।३६ क्यू फिट) गोलिया सिसमको अवैध काठ बरामद गरेको छ ।

May be an image of tree and outdoors

जिल्ला प्रहरी कार्याल र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर– १० गज्जर स्थित जिमुवा जाने कच्ची सडक खण्डमा बेवारिसे अवस्थामा उक्त काठ फेला परेको हो ।

May be an image of outdoors

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्ध राज न्यौपानेले बरामद गरिएको काठ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाईएको जानकारी दिएका छन् ।

ताजा समाचार