नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय तारा लामा तामाङले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । शुक्रबार सामाजिक संजाल फेसबुकको प्रयोग गर्दै प्रदेशसभा सदस्य माननीय तामाङले साउने संक्रान्तिको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । “साउने सक्रान्तिको हार्दिक मंगलमय शुभ कामना ! सबैको भलो होस ! कुबिचारको लुतो कतै नआओस !!”

