कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको छिमेकी प्रकास पाल समुहबाट हत्या भएको दुई साता नबिन्दै फेरी भीमदत्त नगरपालिका १० तिलकेनी उत्तरी भेगकावर्षका ४२ बिरराम लुहारको हत्या भएको छ ।

गएराती वर्ष २२ का गिरीधारी लुहारको कुटाईबाट बिररामको हत्या भएको हो । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । मृतकको शव महाकाली अस्पताल र हत्यामा संलग्न गिरी लुहार प्रहरी नियन्त्रणमा रहेको छ ।







