शान्ति पूर्नस्थापना गृहले दियो दोधारा चाँदनीका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री


दोधारा : शान्ति पूर्नस्थापना गृहले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई स्वाथ्य सुरक्षा समाग्री बितरण छ । पूर्नस्थापना गृुहले आज दोधारा चाँदनी नगरपालिकालाई स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट (बैलबन्द), कुतियाकवर र ईलाका प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा समाग्री दिएको हो ।

कोरोना रोकथाम एव नियन्त्रणका लागि भन्दै शान्ति पूर्नस्थापना गृहले कोरोना रोकथान तथा नियन्त्रणमा अग्रपंक्तीमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री दिएको हो ।


ताजा समाचार

spot_img