जनबाहनीद्वारा दाङ्गको गौशालामा आहारा वितरण


दाङ्ग: जनबाहनी नेपालले दाङ्गाको एक गौशालामा आहारा वितरण गरेको छ । लकडाउनका बेला समस्यामा परेको गौशालामा आहारा समस्या भएपछि आहारा वितरण गरिएको हो ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझाले लमही नगरपालिका ९मा रहेको लिहारमा गौशालामा खाद्यान्नका साथै आहारा वितरण गरिएको बताए ।


ताजा समाचार

spot_img