खैरो हिरोइन सहित युवक पक्राउ


कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका –८, पचुई बाट लागु औषध सहित एक युवक पक्राउ गरेको छ ।

पैदल हिन्दै गरेका वर्ष ३०को हरिकृष्ण रानालाई शंका लागि चेक जाँच गर्दा उनको साथमा खैरो हेरोइन १३.०३ ग्राम सहित पक्राउ परेका छन् ।

पक्राउ परेको रानालाई नियन्त्रणमा लिई थप अनुसनधान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवता अमर बहादुर थापाक्षेत्रीले बताउनु भयो ।


ताजा समाचार

spot_img