कैलाली

युवा संगठन नेपाल कैलालीका संयोजक पुष्प भट्टमाथि साँघात्मिक हमला गर्ने समुहमाथि कार्बाहीको माग अघि सारिएको छ । युवा संगठन नेपाल सेती महाकाली ब्यूरो समितिले संयोजक भट्टमाथि हमाला गर्ने लक्ष्मण बुढाथोकी नेतृत्वको हमालाकारी समुहमाथि कार्बाहीको माग अघि सारिएको हो । संयोजक भट्ट जनसेवामा खटिरहेका बेला बुढाथोकी समुहले हमला गरेको भन्दै उक्त समुहमाथि युवा संगठन नेपाल सेती महाकालीले यथाघिश्र कार्बाहीको माग अघि सारेको छ । युवा सगठन नेपाल सेती महाकाली ब्यूरो सचिव मनमोेहन जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संघटनामा संलग्नमाथि कार्बाही नगरिए संगठनले उचित समयमा उचित बदला लिने चेतावनी दिएको छ ।

कैलाली युवा संगठन नेपाल कैलालीका संयोजक पुष्प भट्टमाथि साँघात्मिक हमला गर्ने समुहमाथि कार्बाहीको माग अघि सारिएको छ । युवा संगठन नेपाल सेती महाकाली ब्यूरो समितिले संयोजक भट्टमाथि हमाला गर्ने लक्ष्मण बुढाथोकी नेतृत्वको हमालाकारी समुहमाथि कार्बाहीको माग अघि सारिएको हो । संयोजक भट्ट जनसेवामा खटिरहेका बेला बुढाथोकी समुहले हमला गरेको भन्दै उक्त समुहमाथि युवा संगठन नेपाल सेती महाकालीले यथाघिश्र कार्बाहीको माग अघि सारेको छ । युवा सगठन नेपाल सेती महाकाली ब्यूरो सचिव मनमोेहन जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संघटनामा संलग्नमाथि कार्बाही नगरिए संगठनले उचित समयमा उचित बदला लिने चेतावनी दिएको छ ।







