भीमदत्त नगरका नगर प्रमुख विष्ट महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष


कञ्चनपुर

भीमदत्त नगरका गर प्रमुख सुरेन्द्र विष्ट महेन्द्रनगर नगर विकास समितिका अध्यक्षमा नियुक्त भएका छन । नगर विकास ऐन ०४५ को सशोधित नियमावली अनुरुप भीमदत्त नगरका प्रमुख विष्ट अब नगर विकास समितिको अध्यक्षमा स्वत चयन भएका हुन ।

May be an image of one or more people, people standing and people sitting

यस अघि सरकारले नगर विकास समिति विघटन गरेको थियो । हाल ऐन संशोधन गरेसंगै सम्बन्धीत पालिका प्रमुख नै नविसको अध्यक्ष हुने व्यवस्था कायम भएकाले भीमदत्त नगरका प्रमुख विष्ट अध्यक्ष भएका हुन ।,

May be an image of one or more people and indoor

समितिका प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुख वा निजले तोकेको व्यक्ति, वन, भूमि नापी कार्यालयका प्रतिनिधी, पालिका सदस्य ३ र कार्यपालिका सदस्यले तोकेका एक महिला सहित २जना पछि नियुक्त हुनेछन ।

May be an image of 1 person, standing and sitting

बुधबार सघीय आयोजना कार्यान्वय इकाई धनगढीले नगर प्रमुख विष्टको पदभार तथा कागजात बुझाएको छ । नगर विकास समितिमा भएको बेथिति रोक्ने मेयर विष्टको प्रतिबद्धता छ ।


ताजा समाचार

spot_img