कैलालि,
सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा वेमौसमी तरकारी खेती तालिमको एक कार्यक्रमका बिच सञ्चालनमा ल्याएको छ।

युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना घाेडाघाेडि नगरपालिका वडा नं १ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निड्स नेपालका अध्यक्ष अन्जु जाेशि भट्टले गर्नु भएकाे थियाे । भने कायकममा प्रमुख अतिथि घाेडाघाेडि न.पा का प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सिंह रहनु भएकाे थियोे । कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।
प्रमुख अतिथि सिंहले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।
कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा राेजगार संयाेजक राेहित जाेेशि, िनड्सका विनाेद कडारा,सरस्वती मल्ल र तालिम प्रशिक्षक अादिकाे उपस्थिति रहेकाे िथयाे ।कायक्मकाे संचालन िनडसका फिल्ड कमचारि सुजाता चाैधरिले गरनु भएकाे थियाे ।







