‘‘परमानन्द आश्रम पण्डित काशीराम होमकुण्ड’’ निर्माणकार्य अन्तिम चरणमा

कंचनपुर
पण्डित बाशुदेब ओझा ज्युको ब्यक्तिगत पहल, लगानीमा कंचनपुर बेदकोटनगर चुरेक्षेत्र बछेला धाममा ४२ फिट लम्बाइ ,१८फिट चौडाइ रहेको ‘‘परमानन्द आश्रम पण्डित काशीराम होमकुण्ड’’ निर्माणकार्य अन्तिम चरणमा रहेको छ ।

पर्यटनमा बडावा, सास्कृतिक पहिचान, चुरे संरक्षण, यात्रीहरुलाई सहजता, सामाजिक एकतालाई कायम राख्दै विकसित बेदकोटको लक्ष्य सहित सार्वजनिक उपयोगको लागी संरचना निर्माण गरिएको बताउनुभयो।

ताजा समाचार