तस्बिर – हरिश रानाबेतकाेट नगरपालिका वडा नम्बर एकका नरेस सार्की साेहि वडाकाे राधा नदि किनार रुखमा झुन्डिएको अवस्थामा मंगलवार बिहान मृत भेटएका छन । अन्दाजि २८-२९ वर्षका रहेकाे र के कति कारणले कसरि झुण्डिएकाे हाे भन्ने बारेमा प्रहरिले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी प्रवक्ताले बताएका छन । समाचार तयार पार्दा सम्म प्रहरिले घटना स्थल सिल गरि मुचुल्का तयार गरिरहेकाे छ ।