कञ्चनपुरका युवा नेता ठगुन्ना युवा संघको केन्दीय सदस्यमा चयन


कञ्चनपुर

कञ्चनपुरका युवा संघका नेता ईन्द्र सिह ठगुन्ना नेकपा एमाले (नेपाल–खनाल) पक्षीय युवा संघ नेपालको केन्दीय सदस्यमा चयन भएका छन ।

डेढदशकदेखि एमाले निकट युवा संघमा सकृय युवा नेता ठगुन्नालाई एमाले (नेपाल–खनाल) पक्षीय युवा संघ नेपालको केन्दीय सदस्यमा चयन भएका हुन ।

हालै काठमाण्डौँमा सम्पन्न भएको युवा संघको राष्ट्रिय भेलाले कञ्चनपुर र दार्चुला घर भएका युवा संघका नेता ठगुन्नालाई कामको मुल्याङकन गरेर केन्दीय सदस्यमा चयन गरेको हो ।


ताजा समाचार

spot_img