कञ्चनपुर ,
सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा दिपक बहादुर सिंह नियुक्त भएका छन ।

कैलाली जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष समेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा नियुक्त भएका हुन । शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंह लाई नियुक्त गरेको हो ।

भोलि विहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालय स्रोतले जनाएको छ ।







