अवैध बोईलर कुखुरा चल्ला नष्ट

कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. ९ बह्मदेव बाट अवैध रुपमा भन्सार चोरी पैठारी गरि भारतबाट नेपाल ल्याईएको चार काटुन वेवारिसे अवस्थामा रहेका चल्लाहरु बरामद गरेका छ ।

उक्त चल्लालाई स्थानिय, बुद्धीजिवि, समाजसेवी र पाटिका प्रतिनिधिको रोहोबरमा बोईलर कुखुरा नष्ट गरेको छ ।

ताजा समाचार