कञ्चनपुरका पत्रकार जोशी प्रेस काउन्सिलको केन्दीय सदस्य

कञ्चनपुर

कञ्चनपुरका पत्रकार हरि प्रशाद जोशी प्रेस काउन्सिल नेपालको केन्दीय सदस्यमा नियुक्ती भएका छन । श्री सार्थक साप्ताहित पत्रिकाका सम्पादक नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष पत्रकार जोशीलाई काउन्सिलले केन्दीय सदस्यमा नियुक्ती गरेको हो ।

अधिवक्ता, समाजसेवि समेत रहेका जोशी दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए । उनले काउन्सिलको जिम्मेबारी पाएसंगै श्रमजिवी पत्रकारको हक अधिकारका पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार