बैतडी
नेकपा विप्लवले बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको पुण्यतिथिमा शोक सभा गरेको छ । मंगलबार रौलेश्वर मावि कफलकोट मा १३औं दिनमा १३वटा मैनबत्ति र राष्ट्रिय फुल लालिगुरास फुलको बिचमा फोटो राखेर शोकसभा सहित बिरोध जुलुस गरेको हो ।
दोगडा केदार गाउँपालिका इञ्चार्ज आजादले ‘दमन हैन अधिकार दे, भागरथि भट्ट लाई न्याय दे, हत्यारालाई यथशिघ्र सार्वजनिक गर, नालायक केपि सरकार खबरदार भन्दै शोकशभा तथा बिरोध जुलुस कार्यक्रमम सम्पन्न गरेको बताए ।






